ne_tq/luk/11/54.md

4 lines
459 B
Markdown

# येशूका वचनहरू सुनेपछि शास्‍त्रीहरू र फरिसीहरूले के गरे ?
तिनीहरूले उहाँको विरोध गरे; उहाँसँग विवाद गरे, र उहाँको आफ्नै वचनहरूद्वारा उहाँलाई पासोमा पार्ने कोसिस गरे । [११:५४]