4 lines
459 B
Markdown
4 lines
459 B
Markdown
|
# येशूका वचनहरू सुनेपछि शास्त्रीहरू र फरिसीहरूले के गरे ?
|
||
|
|
||
|
तिनीहरूले उहाँको विरोध गरे; उहाँसँग विवाद गरे, र उहाँको आफ्नै वचनहरूद्वारा उहाँलाई पासोमा पार्ने कोसिस गरे । [११:५४]
|