ne_tq/jas/05/07.md

401 B

प्रभुको आगमनप्रति विश्‍वासीहरूको मनोदृष्‍टि कस्तो हुनुपर्छ भनी याकूब भन्छन् ?

विश्‍वासीहरूले प्रभुको आगमनलाई धैर्यसँग प्रतीक्षा गर्नुपर्छ । [५:७-८]