# प्रभुको आगमनप्रति विश्‍वासीहरूको मनोदृष्‍टि कस्तो हुनुपर्छ भनी याकूब भन्छन् ? विश्‍वासीहरूले प्रभुको आगमनलाई धैर्यसँग प्रतीक्षा गर्नुपर्छ । [५:७-८]