This website requires JavaScript.
Explore
Bible In Every Language
Help
Help
Register
Sign In
WA-Catalog
/
ne_tq
Watch
5
Star
0
Fork
You've already forked ne_tq
1
Files
Issues
Pull Requests
Releases
Wiki
Activity
See in Reader
6663c06509
ne_tq
/
jas
/
03
/
03.md
531 B
Raw
Blame
History
एउटा सानो चिजले ठुलो चिजलाई नियन्त्रण गर्न सक्छ भनेर बयान गर्नको निम्ति याकूबले कुन-कुन दुईवटा उदाहरणको प्रयोग गरेका छन् ?
याकूबले घोडाको लगाम र पानी जहाजको पतवारको उदाहरणको प्रयोग गरेका छन् । [३:३-४]