ne_tq/jas/03/03.md

4 lines
531 B
Markdown
Raw Normal View History

# एउटा सानो चिजले ठुलो चिजलाई नियन्‍त्रण गर्न सक्छ भनेर बयान गर्नको निम्ति याकूबले कुन-कुन दुईवटा उदाहरणको प्रयोग गरेका छन् ?
याकूबले घोडाको लगाम र पानी जहाजको पतवारको उदाहरणको प्रयोग गरेका छन् । [३:३-४]