याकूब र लाबानले कस्तो करार बाँधे?
याकूब र लाबानले एक अर्कालाई हानि गर्न ढुङ्गाको थुप्रो पार नगर्ने कुरामा सहमत भए ।
थुप्रो र खामो केका लागि थिए?
थुप्रो र खामो दुवै करारका गवाहीहरू थिए, जसले एक अर्कालाई हानी गर्नको लागि न लाबान न त याकूब त्यो थुप्रो वा खामो नाघेर आउनेछ भन्ने बुझाउँथ्यो ।