ne_tq/gen/31/52.md

8 lines
769 B
Markdown
Raw Normal View History

2021-01-05 17:12:45 +00:00
# याकूब र लाबानले कस्‍तो करार बाँधे?
2020-10-26 17:53:55 +00:00
याकूब र लाबानले एक अर्कालाई हानि गर्न ढुङ्‍गाको थुप्रो पार नगर्ने कुरामा सहमत भए ।
2021-01-05 17:12:45 +00:00
# थुप्रो र खामो केका लागि थिए?
2020-10-26 17:53:55 +00:00
थुप्रो र खामो दुवै करारका गवाहीहरू थिए, जसले एक अर्कालाई हानी गर्नको लागि न लाबान न त याकूब त्यो थुप्रो वा खामो नाघेर आउनेछ भन्‍ने बुझाउँथ्‍यो ।