ne_tq/gen/31/31.md

4 lines
419 B
Markdown

# याकूब किन उनी लाबानबाट गुप्‍तमा भागेका थिए भने?
याकूब लाबानबाट गुप्‍तमा भागे किनभने लाबानले तीनका छोरीहरू जबरजस्ती याकूबबाट खोस्छन् कि भनी उनी डराएका थिए ।