ne_tq/gen/31/31.md

419 B

याकूब किन उनी लाबानबाट गुप्‍तमा भागेका थिए भने?

याकूब लाबानबाट गुप्‍तमा भागे किनभने लाबानले तीनका छोरीहरू जबरजस्ती याकूबबाट खोस्छन् कि भनी उनी डराएका थिए ।