|
# अब्राहामले आफ्नो हातमा छुरी लिँदा परमप्रभुका दूतले अब्राहामलाई के भने?
|
|
|
|
परमप्रभुका दूतले अब्राहामलाई इसहाकलाई हानी नगर्नू भने ।
|
|
|
|
# परमप्रभुका दूतले अब्राहामको बारेमा के थाहा पाए भनी बताए?
|
|
|
|
परमप्रभुका दूतले अब्राहामले परमेश्वरको भय मान्दो रहेछ भनी थाहा पाएको बताए ।
|