# अब्राहामले आफ्नो हातमा छुरी लिँदा परमप्रभुका दूतले अब्राहामलाई के भने? परमप्रभुका दूतले अब्राहामलाई इसहाकलाई हानी नगर्नू भने । # परमप्रभुका दूतले अब्राहामको बारेमा के थाहा पाए भनी बताए? परमप्रभुका दूतले अब्राहामले परमेश्‍वरको भय मान्दो रहेछ भनी थाहा पाएको बताए ।