ne_tq/psa/124/01.md

4 lines
584 B
Markdown

# मानिसहरू इस्राएलको विरूद्धमा खडा हुँदा यदि परमप्रभु तिनीहरूका पक्षमा नहुनुभएको भए के हुनेथियो ?
यदि परमप्रभु तिनीहरूका पक्षमा नहुनुभएको भए तिनीहरूका विरूद्धमा खडा हुने मानिसहरूले तिनीहरूलाई जिउँदै निलेका हुने थिए ।