यदि परमप्रभु तिनीहरूका पक्षमा नहुनुभएको भए तिनीहरूका विरूद्धमा खडा हुने मानिसहरूले तिनीहरूलाई जिउँदै निलेका हुने थिए ।