ne_tq/jer/51/34.md

4 lines
549 B
Markdown

# परमप्रभुले बेबिलोनका मानिसहरूलाई के गर्नुभएको यरूशलेमका मानिसहरू चाहन्‍छन्?
राजा नबूकदनेसरको समयमा तिनीहरूले भोगेजस्तै बेबिलोनीहरूले पनि भोगून् भनेर परमप्रभुले त्यस्तो गर्नुभएको तिनीहरू चाहन्‍छन् ।