राजा नबूकदनेसरको समयमा तिनीहरूले भोगेजस्तै बेबिलोनीहरूले पनि भोगून् भनेर परमप्रभुले त्यस्तो गर्नुभएको तिनीहरू चाहन्छन् ।