एउटा मानिससँग तौलन सिद्ध र ठिक तौलका ढकको सट्टा एउटा ज्यादा र अर्को कम तौलका ढक हुनु परमप्रभुको निम्ति घिनलाग्दो हुन्छ ।