ne_tq/deu/25/16.md

4 lines
526 B
Markdown
Raw Permalink Normal View History

2020-10-26 17:53:55 +00:00
# परमप्रभुको निम्‍ति कस्‍तो प्रकारको बेइमानीपूर्वक काम घिनलाग्‍दो हुन्?
एउटा मानिससँग तौलन सिद्ध र ठिक तौलका ढकको सट्टा एउटा ज्‍यादा र अर्को कम तौलका ढक हुनु परमप्रभुको निम्‍ति घिनलाग्‍दो हुन्‍छ ।