ne_tq/deu/02/28.md

4 lines
416 B
Markdown

# मोशाले मानिसहरूको निम्‍ति भोजन र पानी पाउन के योजना बनाए?
उनीहरूले खान र पिउन सकून् भनेर उनले हेश्‍बोनका राजालाई पैसामा भोजन र पानी उनलाई बेच्‍न आग्रह गरे ।