ne_tq/deu/02/28.md

416 B

मोशाले मानिसहरूको निम्‍ति भोजन र पानी पाउन के योजना बनाए?

उनीहरूले खान र पिउन सकून् भनेर उनले हेश्‍बोनका राजालाई पैसामा भोजन र पानी उनलाई बेच्‍न आग्रह गरे ।