Tue Oct 18 2022 11:31:54 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
928a534026
commit
edb5d07c75
|
@ -1 +1 @@
|
|||
\v 8 पहिले, तिमीहरू सबैका निम्ति येशू ख्रीष्टद्वारा म परमेश्वरलाई धन्यवाद चढाउँछु, किनभने तिमीहरूको विश्वास सारा संसारभरि घोषणा गरिएको छ । \v 9 किनकि म तिमीहरूलाई कत्तिको सम्झन्छु भनी परमेश्वर मेरो साक्षी हुनुहुन्छ । उहाँका पुत्रको सुसमाचारमा म मेरो आत्माले (जोसका साथ) उहाँको सेवा गर्छु । \v 10 परमेश्वरको इच्छाद्वारा जसरी भए पनि म तिमीहरूकहाँ आउन सफल हुन सकूँ भनी म सधैँ मेरो प्रार्थनामा अनुरोध गर्छु ।
|
||||
\v 8 पहिले, तिमीहरू सबैका निम्ति येशू ख्रीष्टद्वारा म परमेश्वरलाई धन्यवाद चढाउँछु, किनभने तिमीहरूको विश्वास सारा संसारभरि घोषणा गरिएको छ । \v 9 किनकि म तिमीहरूलाई कत्तिको लगातार सम्झन्छु भनी परमेश्वर मेरो साक्षी हुनुहुन्छ उहाँका पुत्रको सुसमाचारमा म मेरो आत्माले उहाँको सेवा गर्छु । \v 10 परमेश्वरको इच्छाद्वारा जसरी भए पनि म तिमीहरूकहाँ आउन सफल हुन सकूँ भनी म सधैँ मेरो प्रार्थनामा अनुरोध गर्छु ।
|
Loading…
Reference in New Issue