From edb5d07c752d3d8331a9b37f19a8a13614fed10c Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Tue, 18 Oct 2022 11:31:55 +0545 Subject: [PATCH] Tue Oct 18 2022 11:31:54 GMT+0545 (Nepal Time) --- 01/08.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/01/08.txt b/01/08.txt index 4439a0c..9811fa4 100644 --- a/01/08.txt +++ b/01/08.txt @@ -1 +1 @@ -\v 8 पहिले, तिमीहरू सबैका निम्ति येशू ख्रीष्‍टद्वारा म परमेश्‍वरलाई धन्यवाद चढाउँछु, किनभने तिमीहरूको विश्‍वास सारा संसारभरि घोषणा गरिएको छ । \v 9 किनकि म तिमीहरूलाई कत्तिको सम्झन्‍छु भनी परमेश्‍वर मेरो साक्षी हुनुहुन्छ । उहाँका पुत्रको सुसमाचारमा म मेरो आत्माले (जोसका साथ) उहाँको सेवा गर्छु । \v 10 परमेश्‍वरको इच्छाद्वारा जसरी भए पनि म तिमीहरूकहाँ आउन सफल हुन सकूँ भनी म सधैँ मेरो प्रार्थनामा अनुरोध गर्छु । \ No newline at end of file +\v 8 पहिले, तिमीहरू सबैका निम्ति येशू ख्रीष्‍टद्वारा म परमेश्‍वरलाई धन्यवाद चढाउँछु, किनभने तिमीहरूको विश्‍वास सारा संसारभरि घोषणा गरिएको छ । \v 9 किनकि म तिमीहरूलाई कत्तिको लगातार सम्झन्‍छु भनी परमेश्‍वर मेरो साक्षी हुनुहुन्छ उहाँका पुत्रको सुसमाचारमा म मेरो आत्माले उहाँको सेवा गर्छु । \v 10 परमेश्‍वरको इच्छाद्वारा जसरी भए पनि म तिमीहरूकहाँ आउन सफल हुन सकूँ भनी म सधैँ मेरो प्रार्थनामा अनुरोध गर्छु । \ No newline at end of file