Tue Oct 18 2022 11:29:54 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-10-18 11:29:55 +05:45
parent c78358bc21
commit 928a534026
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 8 पहिले, तिमीहरू सबैका निम्ति येशू ख्रीष्‍टद्वारा म परमेश्‍वरलाई धन्यवाद चढाउँछु, किनभने तिमीहरूको विश्‍वास सारा संसारभरि घोषणा गरिएको छ । \v 9 किनकि म तिमीहरूको नाउँ कत्तिको लिइरहन्छु भनी परमेश्‍वर मेरो साक्षी हुनुहुन्छ । उहाँका पुत्रको सुसमाचारमा म मेरो आत्माले (जोसका साथ) उहाँको सेवा गर्छु । \v 10 परमेश्‍वरको इच्छाद्वारा जसरी भए पनि म तिमीहरूकहाँ आउन सफल हुन सकूँ भनी म सधैँ मेरो प्रार्थनामा अनुरोध गर्छु ।
\v 8 पहिले, तिमीहरू सबैका निम्ति येशू ख्रीष्‍टद्वारा म परमेश्‍वरलाई धन्यवाद चढाउँछु, किनभने तिमीहरूको विश्‍वास सारा संसारभरि घोषणा गरिएको छ । \v 9 किनकि म तिमीहरूलाई कत्तिको सम्झन्‍छु भनी परमेश्‍वर मेरो साक्षी हुनुहुन्छ । उहाँका पुत्रको सुसमाचारमा म मेरो आत्माले (जोसका साथ) उहाँको सेवा गर्छु । \v 10 परमेश्‍वरको इच्छाद्वारा जसरी भए पनि म तिमीहरूकहाँ आउन सफल हुन सकूँ भनी म सधैँ मेरो प्रार्थनामा अनुरोध गर्छु ।