ne_tq/gen/16/11.md

393 B

हागारलाई किन उनको छोराको नाम इश्माएल राख्‍नु भनियो ?

हागारलाई उनको छोराको नाम इश्माएल राख्‍न भनियो किनभने परमप्रभुले उसको दुःख सुन्‍नुभएको थियो ।