ne_tq/mat/04/17.md

4 lines
357 B
Markdown

# येशूले कुन सन्‍देश प्रचार गर्न सुरु गर्नुभयो ?
येशूले प्रचार गर्नुभयो, “पश्‍चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ ।” [४:१७]