ne_tq/luk/03/08.md

4 lines
516 B
Markdown

# अब्राहाम तिनीहरूका पिता थिए भन्ने सत्यतामा भरोसा नगरी मानिसहरूले के गर्नुपर्थ्यो भनी यूहन्‍नाले बताए ?
तिनीहरूले पश्‍चात्ताप सुहाउँदो फल फलाउनुपर्थ्यो भनी यूहन्‍नाले मानिसहरूलाई बताए । [३:८]