ne_tq/luk/01/10.md

4 lines
269 B
Markdown

# जकरिया मन्दिरमा हुँदा मानिसहरूले के गर्थे ?
मानिसहरू बाहिर चोकमा बस्थे र प्रार्थना गरिरहन्थे । [१:१०]