पापीलाई त्यसको मार्गको गल्तीबाट बाहिर डोर्याउने व्यक्तिले एउटा प्राणलाई मृत्युबाट बचाउँछ र असङ्ख्य पापलाई ढाक्दछ । [५:२०]