ne_tq/1ki/20/28.md

682 B

अरामीहरू सम्‍बन्‍धी परमेश्‍वरका जनले इस्राएलका राजालाई के भने?

अरामीहरूले परमेश्‍वर पहाडहरूका देवता हुन् र उपत्‍यकाहरूका देवता होइनन् भनेका हुनाले उहाँले अरामी सेनालाई इस्राएलका राजाको हातमा सुम्‍पन लाग्‍दै हुनुहुन्‍थ्‍यो भनी परमेश्‍वरका जनले भने ।