ne_tq/luk/21/04.md

4 lines
438 B
Markdown

# दानपात्रमा ती गरिब विधवाले अरू सबैले भन्दा बढी भेटी हालिन् भनेर येशूले किन भन्‍नुभयो ?
किनभने तिनले आफ्नो गरिबीबाट सबै दिइन्, तर अरूले आफ्नो प्रशस्तताबाट दिए । [२१:४]