4 lines
452 B
Markdown
4 lines
452 B
Markdown
|
# परमप्रभुका दूतले अब्राहामलाई आशिष् दिनुको कारण के बताए ?
|
||
|
|
||
|
परमप्रभुका दूतले अब्राहामलाई आशिष् दिन्छु भन्नुभयो किनकी उनले आफ्नो एकमात्र छोरालाई पनि बलि दिनलाई रोकेनन् ।
|