# परमप्रभुका दूतले अब्राहामलाई आशिष् दिनुको कारण के बताए ? परमप्रभुका दूतले अब्राहामलाई आशिष् दिन्छु भन्‍नुभयो किनकी उनले आफ्नो एकमात्र छोरालाई पनि बलि दिनलाई रोकेनन् ।