ne_tq/gen/16/06.md

8 lines
957 B
Markdown
Raw Normal View History

2021-01-05 17:12:45 +00:00
# साराईले अब्रामकहाँ के गुनासो लिएर आइन् र अब्रामले कसरी प्रतिक्रिया दिए?
2020-10-26 17:53:55 +00:00
यो अब्रामको गल्ती हो जसले गर्दा हागारले उनलाई घृणा गरिन् भनी साराईले गुनासो लिएर आइन् र हागारसँग जे गर्न उचित लाग्छ त्यही गर्नू भनी अब्रामले साराईलाई भने ।
2021-01-05 17:12:45 +00:00
# हागार गर्भवती भएपछि साराईले हागारलाई कस्तो व्यवहार गरिन् र हागारले के गरिन्?
2020-10-26 17:53:55 +00:00
साराईले हागारलाई कठोर व्यवहार गरिन् र हागार भागिन् ।