8 lines
959 B
Markdown
8 lines
959 B
Markdown
|
# साराईले अब्रामकहाँ के गुनासो लिएर आइन् र अब्रामले कसरी प्रतिक्रिया दिए ?
|
||
|
|
||
|
यो अब्रामको गल्ती हो जसले गर्दा हागारले उनलाई घृणा गरिन् भनी साराईले गुनासो लिएर आइन् र हागारसँग जे गर्न उचित लाग्छ त्यही गर्नू भनी अब्रामले साराईलाई भने ।
|
||
|
|
||
|
# हागार गर्भवती भएपछि साराईले हागारलाई कस्तो व्यवहार गरिन् र हागारले के गरिन् ?
|
||
|
|
||
|
साराईले हागारलाई कठोर व्यवहार गरिन् र हागार भागिन् ।
|