forked from WA-Catalog/ne_tq
831 B
831 B
परमप्रभुमा भरोसा राख्नेमाथि किन कुनै खराबी आइलाग्नेछैन न त तिनको घर नजिक कुनै कष्ट नै आउनेछ ?
परमप्रभुमा भरोसा राख्नेमाथि कुनै खराबी आइलाग्नेछैन न त तिनको घर नजिक कुनै कष्ट नै आउनेछ किनकि परमप्रभुले उहाँका स्वर्गदूतहरूलाई तिनका सबै मार्गहरूमा तिनलाई सुरक्षा दिन, र तिनको रेखदेख गर्न निर्देशन दिनुहुनेछ ।