ne_tq/psa/78/44.md

408 B

परमेश्‍वरले मिश्रदेशका नदीहरूलाई के गर्नुभयो ?

मिश्रीहरूले आफ्ना नदीहरूबाट पानी पिउन नसकून् भनेर उहाँले तिनीहरूका नदीहरूलाई रगतमा परिणत गरिदिनुभयो ।