ne_tq/psa/78/37.md

402 B

परमेश्‍वरको सामु इस्राएलका हृदयको अवस्था कस्तो थियो ?

तिनीहरूका हृदयहरू परमेश्‍वरमा स्थिर थिएनन् र तिनीहरू उहाँको करारप्रति विश्‍वासयोग्य थिएनन् ।