ne_tq/psa/78/07.md

4 lines
701 B
Markdown

# आसापका पुर्खाहरूको लागि परमप्रभुका आज्ञाहरू तिनीहरूका छोराछोरीहरूलाई सिकाउन किन आवश्‍यक थियो ?
तिनीहरूका लागि परमप्रभुका आज्ञाहरू तिनीहरूका छोराछोरीहरूलाई सिकाउन आवश्‍यक थियो ताकि छोराछोरीहरू तिनीहरूका पुर्खाहरूजस्ता नहोऊन्, जो हठी र विद्रोही पुस्ता थिए ।