मानिसहरू तिनलाई घृणा गर्छन् । तिनका छिमेकीहरू तिनको स्थिति हेरेर डराउँछन् र भयभीत हुन्छन् र तिनलाई बाटोमा देख्नेहरू तिनीदेखि भाग्छन् ।