ne_tq/psa/31/07.md

489 B

दाऊद किन परमप्रभुको करारको विश्‍वस्‍ततामा खुसी र आनन्‍दित हुनेछन् ?

दाऊद खुसी र आनन्‍दित हुनेछन् किनभने परमप्रभुले तिनको कष्‍ट देख्‍नुभएको छ र तिनको प्राणको कष्‍ट थाहा पाउनुभएको छ ।