forked from WA-Catalog/ne_tq
1013 B
1013 B
कसको हातबाट दाऊदलाई बचाउन तिनी परमप्रभुलाई बिन्ती गर्दैछन्?
दाऊद तिनलाई यस संसारका मानिसहरूबाट बचाउन परमप्रभुलाई बिन्ती गर्दैछन् जसको समृद्धि यस जीवनमा मात्र छ ।
परमप्रभुले कदर गर्नुभएकाहरूका निम्ति उहाँले कसरी जुटाउनुहुनेछ?
परमप्रभुले तिनीहरूको पेट बहुमूल्य दौलतले भरिदिनुहुनेछ ताकि तिनीहरूका धेरै छोराछोरीहरू होऊन् र तिनीहरूले आफ्ना धन आफ्ना छोराछोरीलाई छोडून् ।