ne_tq/psa/124/02.md

584 B

मानिसहरू इस्राएलको विरूद्धमा खडा हुँदा यदि परमप्रभु तिनीहरूका पक्षमा नहुनुभएको भए के हुनेथियो ?

यदि परमप्रभु तिनीहरूका पक्षमा नहुनुभएको भए तिनीहरूका विरूद्धमा खडा हुने मानिसहरूले तिनीहरूलाई जिउँदै निलेका हुने थिए ।