ne_tq/psa/04/07.md

4 lines
371 B
Markdown

# दाऊदको हृदयलाई परमप्रभुले के दिनुभएको छ?
अन्‍न र नयाँ दाखमद्य प्रशस्‍त भएको बेलामा भन्दा परमप्रभुले दाऊदको हृदयलाई धेरै खुसी दिनुभएको छ ।