ne_tq/pro/09/06.md

287 B

अज्ञानीले के छोड्नुपर्छ भनी बुद्धिले भन्छ ?

अज्ञानीले आफ्ना अज्ञानी चालहरू छोड्नुपर्छ भनी बुद्धिले भन्छ ।