तिनी आफूलाई "तितो" भनी बोलाइएको चाहन्थिन् किनभने परमप्रभुले तिनसँग धेरै तिक्ततापूर्ण रूपमा व्यवहार गर्नुभएको तिनले ठानिन् ।