ne_tq/jer/51/17.md

4 lines
347 B
Markdown

# के मूर्तिहरू बनाउनाले मानिसहरूलाई सन्‍तुष्‍टि मिल्‍नेछ?
अँह, मूर्तिहरूले तिनीहरूका निम्ति केही गर्न सक्दैन । ती व्यर्थका हुन् ।