योआबले दाऊदलाई आएर सहर विरूद्ध छाउनी हाली त्यसलाई लिन भने किनभने यदि योआबले सहर लिए भने त्यसलाई तिनको नाउँ दिइने छ भनी योआबले भने ।