धनी मानिस कहाँ पाहुना आउँदा धनी मनिसले गरीब मानिसको भेडाको पाठी लियो र त्यो आफ्नो पाहुनाको निम्ति पकाइदियो ।