forked from WA-Catalog/ne_tq
8 lines
852 B
Markdown
8 lines
852 B
Markdown
# युद्धको बारेमा खबर दूतले दाऊदकहाँ ल्याउँदा के हुन सक्छ भनी योआबले दूतलाई भने?
|
|
|
|
युद्धको बारेमा खबर दूतले दाऊदकहाँ ल्याएपछि दाऊद रिसाउन सक्छन् भनी योआबले दूतलाई भने ।
|
|
|
|
# युद्धको बारेमा कुन समाचार बारे दाऊद रिसाउन सक्छन् भनी योआबले सोचे?
|
|
|
|
युद्ध गर्न सहरको पर्खालको धेरै नजिक गएको तथ्य बारे दाऊद रिसाउन सक्छन् भनी योआबले सोचे ।
|