ne_tq/1pe/02/12.md

4 lines
729 B
Markdown

# पत्रुसले विश्‍वासीहरूलाई किन पापमय इच्छाहरूबाट अलग बस्‍न भने ?
कसैले विश्‍वासीहरूलाई दुष्‍ट काम गरेका छन् भने तापनि तिनीहरूका राम्रा कामहरू देखेर तिनीहरूले उहाँको आगमनमा परमेश्‍वरको प्रशंसा गरून् भनेर पत्रुसले विश्‍वासीहरूलाई पापमय इच्छाहरूबाट अलग बस्‍न भने । [२:११-१२]